शिल्पी थिएटरमा टैगोरको \'मालिनी\' (तस्बिरहरू)

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

लेखक रवीन्द्रनाथ टैगोरको नाटक मालिनी अहिले बत्तिसपुतलीस्थित शिल्पी नाटकघरमा मञ्चन भइरहेको छ। आशा, प्रेम र मानवीय भावले भरिएका टैगोरको यो नाटकको नेपाली रूपान्तरण शिल्पी नाटकघरमा जारी छ।

मालिनी पात्रले गरेको विद्रोह अनि धर्मको वास्तविक खोजलाई यस नाटकका नाटककारले सहज रूपमा प्रस्तुत गरेका छन्। नेचुरल्ली दीपकको नाट्य अनुवाद रहेको नाटकको परिकल्पना एवं निर्देशन सुदीपजंग कार्कीले गरेका छन्।

सुझावित समाचार