उम्मेदवार सिफारिसमा निषेधको राजनीति भएको भन्दै उजुरी

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर ७ को उम्मेदवार सिफारिसमा निषेधको राजनीति भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी परेको छ । 

उजुरीमा उम्मेदवारी सिफारिसका क्रममा विधानविपरीत रकम असुल गरेको र निषेधको मनसायले नाम सिफारिस नगरिएको भन्दै विजयबहादुर माली, प्रगतिमान रञ्जित र मनोज राणाले उजुरी गरेका हुन् । उनीहरूले प्रत्यक्षतर्फ उम्मेदवारी सिफारिसका लागि निवेदन दिएका थिए।

सुझावित समाचार