छैटौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र भुटानबीच जारी खेलमा नेपालले पहिलाे गाेल गरेकाे छ। दशरथ रंगशालामा जारी प्रतियोगिताको ११ मिनेट २४ सेकेन्डमा सावित्रा भण्डारीले भुटानविरुद्ध पहिलाे गाेल गर्दै १-० ले अग्रता दिलाएकी हुन्।
महिला साफ च्याम्पियनसिप : नेपालकाे पहिलाे गाेल
कतार विश्वकपमा १३ राष्ट्रले सुरक्षा दिँदै
३ वर्ष अघि
घर फर्केनन् रोनाल्डो
३ वर्ष अघि
टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी
३ वर्ष अघि
प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने
१ वर्ष अघि
सुझावित समाचार
एकदिवसीय विश्वकप ग्लोबल छनोट दक्षिण अफ्रिका र नामिबियामा हुने
आइसिसी पुरुष एकदिवसीय विश्वकप २०२७ को ग्लोबल छनोट प्रतियोगिता दक्षिण अफ्रिका र नामिबियाले आयोजना गर्ने भएका छन् । ग्लोबल छनोटमा…
२०औँ एसियाली खेलकुद : क्रिकेटको स्वर्ण भिडन्तमा भारत–पाकिस्तान
एसियाडअन्तर्गत पुरुष क्रिकेट फाइनलमा शनिबार पहिलोपटक दुई छिमेकी प्रतिस्पर्धा गर्दै
मेसी बने दोस्रो स्पेनिस क्लबका मालिक
गत अप्रिलमा कार्नेला आफ्नो स्वामित्वमा लिएका लियोनल मेसीले दोस्रो डिभिजनको एल्डेनस क्लबमा शतप्रतिशत लगानी गरेका छन् लियोन…
बालगोपाल बने नेपालका पहिलो प्रो लाइसेन्सप्राप्त प्रशिक्षक
बालगोपाल साहुखलले एएफसीको आधिकारिक प्रो लाइसेन्स प्राप्त गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले स्वदेशी मुख्य प्रशिक्षक पाउने बा…
गण्डकीसँग भुटानको लगातार दोस्रो हार
पोखरा भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीले जारी अभ्यास खेलमा लगातार दोस्रो हार व्यहोरेको छ। पुरुष टी–२० एसिया …
२०औँ एसियाडमा वरीयताको मारमा एसोसिएट राष्ट्रहरू
नागोयामा निरन्तर वर्षा भइरहँदा पुरुष क्वार्टरफाइनल खेलहरू हुन सकेनन् । टी–२० आई वरीयताको शीर्ष १० मा समावेश नभए…