काभ्रे १ (क) मा कांग्रेसबाट लामा सिफारिस

शनिबार, १८ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले काभ्रेपलान्चोक क्षेत्र नम्बर १ (क) को प्रदेश सभा प्रत्यक्षतर्फ सिबि लामालाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ।क्षेत्र नम्बर १(क) प्रदेश सभा क्षेत्रीय कार्य समितिले सिबि लामाको नाम सिफारिस गरेको हो।

लामा गत निर्वाचनमा पनि प्रदेश  सभा सदस्य  उम्मेदवार बनेका थिए।

सुझावित समाचार