वृहस्पति विद्या सदनका विद्यार्थीले विद्यालयपरिसरमा इन्द्रजात्रा मनाएका छन् । इन्द्रजात्रा आउन एक हप्ता मात्रै बाँकी रहँदा उनीहरूले जीवित देवी कुमारी, गणेश र भैरवको वेशभूषामा सजिएर इन्द्रजात्रा मनाएका हुन्।
विद्यार्थीलाई इन्द्रजात्राबारे जानकारी दिन र उनीहरूको मनोरञ्जनका लागि विद्यालयमा सो कार्यक्रम आयोजना गरिएको हो विद्यालयले जनाएको छ।
तस्बिरहरू :







