काभ्रेपलाञ्चाेक १ मा कांग्रेसबाट तीर्थ लामाको नाम सिफारिस

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

कांग्रेसले काभ्रेपलाञ्चाेक १ मा तीर्थ लामाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रत्यक्ष उम्मेदवारतर्फ लामाकाे नाम सर्वसम्मत सिफारिस गरिएकाे हाे ।

कांग्रेस जिल्ला सभापतिसमेत रहेका लामालाई प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरेको काभ्रे कांग्रेसले जनाएको छ । लामा संविधानसभा सदस्यसमेत हुन्। 

दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चाेकमा क्षेत्र नम्बर २ को विषयमा भने छलफल भइरहेको छ।

सुझावित समाचार