आठ घन्टा अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा जे देख्यौँ (फोटोफिचर)

बिहिबार, १६ भदौ, २०७९
डिजिटल संस्करण

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आठ घन्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । बाटो अवरुद्ध हुँदा एम्बुलेन्सलगायत सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए । 

सुझावित समाचार