कास्की १ बाट गगन थापालाई उम्मेदवार सिफारिस गर्न निवेदन

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई प्रतिनिधिसभा निर्वाचनमा कास्की १ बाट उम्मेदवार सिफारिसका लागि निवेदन परेको छ।

महामन्त्री थापाको सचिवालयका अनुसार स्थानीय नेता–कार्यकर्ताले आवश्यकता महसुस गरेर निवेदन दिएका हुन्। उनको निवेदनमा भानुभक्त ढकालले हस्ताक्षर गरेका छन्।

सुझावित समाचार