भाद्रकृष्ण औँसी : गोकर्णमा श्राद्ध गर्नेको भिड (फोटोफिचर)

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भिड लागेको छ। शुक्रबार मध्यान्ह्रदेखि औंसी सुरु भएकाले हिजो पनि  भिड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । शनिबार मघा नक्षत्र परेकाले श्राद्ध गर्नुनहुने भन्दै मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजनको शुक्रबार भिड लागे पनि  शनिबार पनि उत्तिकै भिड लागेको छ। तस्बिरमा गोकर्णेश्वर मन्दिर परिसर :

सुझावित समाचार