मलका लागि किसानको तँछाडमछाड (फिटोफिचर)

बिहिबार, ९ भदौ, २०७९
डिजिटल संस्करण

पाँच सय ५५ टन अर्थात् (११ हजार एक सय बोरा) मल चितवन कृषि कम्पनी लिमिटेडमा आइपुगेको छ । मल आएको थाहा पाएपछि मल लिनका लागि किसान तँछाडमछाड गरिरहेका छन् ।

अहिले धान गोडेर युरिया हाल्ने समय हो । किसानले धान गोडेर भ्याउँदासमेत युरिया पाएका थिएनन् । मल त आयो, तर मागअनुसार नआएपछि सहकारीले बिक्री गर्न सकेको छैन ।

सुझावित समाचार