गृहमन्त्री खाणका पिएसओमाथि अनुसन्धान सुरु

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

सुन तस्करसँग संलग्न रहेको आशंकामा गृहमन्त्री बालकृष्ण खाणका पिएसओ नेपाल प्रहरीका वरिष्ठ सइ टंक कार्कीविरुद्ध अनुसन्धान सुरु भएको छ । 

प्रहरीका अनुसार उनलाई अहिले प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाई अनुसन्धान भइरहेको छ । घटनामा दोषी देखिए कारबाही गर्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले विज्ञप्तिमार्फत जनाएका छन् । 

सुझावित समाचार