प्रदीप गिरि भेट्न मेडिसिटी पुगे प्रचण्ड

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’  कांग्रेस नेता  प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।

उनले त्यहाँ पुगेर नेता गिरिको स्वास्थ्य अवस्था बुझ्नुका साथै गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । गम्भीर स्वास्थ्यअवस्थासँग जुधिरहेका नेता  गिरिको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएसँगै प्रचण्ड उनलाई भेट्न पुगेका हुन् । 

सुझावित समाचार