१० वर्षपछि एमाले फर्किए हेमराज राई

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका उपाध्यक्ष  तथा पूर्वउद्योगमन्त्री हेमराज राई नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । राईसहित जसपाबाट आधा दर्जन केन्द्रीय सदस्य केहीबेरपछि पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्न लागेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

राई ०६९ मा अशोक राईसहितको समूहसँगै एमालेबाट बाहिरिएका थिए ।
 

सुझावित समाचार