एकैपटक १३१ डिएसपीको सरुवा, ३४ को पदस्थापन (सूचीसहित)

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १३१ जना प्रहरी नायब उपरीक्षक (डिसपी)को सरुवा गरेको छ। सरुवासँगै हालै बढुवा भएका ३४ जनाको पदस्थापनसमेत गरेको हो।

सरुवा भएका डिएसपीहरूको सूची :

पदस्थापन भएका डिएसपीहरूको सूची :

सुझावित समाचार