प्रकृतिप्रेमको बेजोड प्रस्तुति \'हिउँको पृथ्वी यात्रा\'

शनिबार, २१ साउन, २०७९
डिजिटल संस्करण

हिमालमा हिउँ रित्तिए के हुन्छ होला ? खोला सुके खेतबारीमा सिँचाइ कसरी गर्ने ? बिजुली कसरी निकाल्ने ? कहाँको पानी पिउने ? यस्तै प्रश्नहरूको जवाफ हो–शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’। घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटकले नदीको यात्रा, संघर्ष र अनुभूतिलाई कलाकारको शरीरमा ल्याएर मञ्चमा उतारेको छ। नाटकमा तराईको एक निम्न वर्गीय परिवारलाई बिम्ब बनाएर कथा बुनिएको छ।

तस्बिरहरू :

सुझावित समाचार