चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति

चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति

लमजुङ- चीनको फुगोङमा एक साँझ नेपाली मौलिक पोसाकमा सजिएका कलाकार कौरा नृत्यको ताल सुरु गर्दै थिए । उनीहरूले देउसी र भैलोको भाका सुरु गरेपछि  दर्शकहर…