प्रकृतिप्रेमको बेजोड प्रस्तुति \'हिउँको पृथ्वी यात्रा\'

प्रकृतिप्रेमको बेजोड प्रस्तुति \'हिउँको पृथ्वी यात्रा\'

हिमालमा हिउँ रित्तिए के हुन्छ होला ? खोला सुके खेतबारीमा सिँचाइ कसरी गर्ने ? बिजुली कसरी निकाल्ने ? कहाँको पानी पिउने ? यस्तै प्रश्नहरूको जवाफ हो–शिल्पी थिएट…