मूल्यवृद्धि नियन्त्रणको मागसहित र्‍याली(फोटोफिचर)

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले वर्तमान राज्य प्रणालीविरुद्ध काठमाडौंमा विरोध र्‍याली गरेका छन् ।  विरोध र्‍यालीमा सहभागीहरुले नागरिकता विधेयक खारेज गर,संघीयता खारेज गर, मूल्यवृद्धि नियन्त्रण गर,सुशासन खारेज गर,अर्थमन्त्रीलाई बर्खास्त गर् लगायतका माग राखेका प्लेकार्ड बोकेका थिए । 

See More On

सुझावित समाचार