साफ यू–२० फुटबल च्याम्पियनसिपको दोस्रो फाइनलिस्टको टुंगो लाग्न बाँकी छ । बंगलादेश लिग चरणमा लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको थियो । आजै भएको आफ्नो चौथो खेलमा बंगलादेशले नेपालसँग बराबरी खेल्यो ।
दोस्रो फाइनलिस्टको टुंगो अबको ४५ मिनेटपछि लाग्नेछ । अहिले भारत र माल्दिभ्स भिड्दै छन् । भारतले माल्दिभ्ससँग बराबरीमा खेल टुंग्याए पनि ऊ फाइनल पुग्नेछ । तर, माल्दिभ्सले भारतलाई हराएको अवस्थामा नेपालले फाइनलमा स्थान बनाउनेछ । पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन । भर्खरै दोस्रो हाफको खेल सुरु भएको छ ।
साफ यू–२० : नेपालको नजर भारत–माल्दिभ्स खेलमा
नेपाल र बंगलादेशबिच पहिलोपटक टी–२० शृंखला हुने
४ हप्ता अघि
सुझावित समाचार
दसौँ राष्ट्रिय खेलकुद : ३२ खेलमै बागमतीका ६५६ खेलाडी सहभागी हुने
बागमती प्रदेशले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ । प्रदेश खेलकुद विकास…
तामझामविना एसियाडका पदक विजेता खेलाडी पुरस्कृत
यसअघि हल्लीखल्ली गरेर पुरस्कार रकम दिइन्थ्यो, यसपटक सिधै खेलाडीको खातामा रकम जम्मा
तेक्वान्दोका २१ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
जुम्ला । दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लामा आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता सम्पन्न भ…
१२औँ नेपालगन्ज म्याराथन १२ मंसिरमा
नेपालगन्ज/ १२औँ संस्करणको नेपालगन्ज म्याराथन आगामी १२ मंसिरमा हुने भएको छ । यसपटक म्याराथनमा १२ विधामा दौड समावेश गरिएको आयो…
राष्ट्रिय पौडी प्रतियोगितामा कीर्तिमानको ओइरो
१४औँ एनएस पौडीमा एरभिन श्रेष्ठले सर्वाधिक ६, अभिभ प्रधानले चार तथा जेडेन श्रेष्ठले तीन राष्ट्रिय कीर्तिमान राखे काठमाडाै…
लिभरपुल र म्यानचेस्टर सिटीबिचको खेलमा १० जना पक्राउ
खेल चलिरहँदा उपद्रो मच्चाएका १० मध्ये पाँचजनाले अपमानजनक ढंगले नारा लगाएको, दुईजनाले सार्वजनिक नियम तोडेको र एकजनाले मैद…