साफ यू–२० : नेपाली पोस्टमा भारतको आधा दर्जन गोल

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

साफ यू–२० फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गरेको छ । 

खेलको ७८औँ मिनेटसम्ममा नेपालले ६ गोल खाइसकेको छ । पहिलो हाफमा १–० मा रोकिएको भारतले दोस्रो हाफमा लगातार पाँच गोल थपिसकेको छ । भारतीय स्ट्राइकरका अगाडि नेपाली डिफेन्डर र गोलरक्षक निरीह देखिएका छन् । 
 

सुझावित समाचार