राँगो मार्न प्रहरीको फायरिङ

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४ स्थित गोदामचौरमा राँगाेले आतंक मच्चाएपछि प्रहरीले गोली हानी राँगो मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले राँगोको आतंकपछि एक राउन्ड गोली हानी मारिएको जानकारी दिए । उनले गोली फायरबाट मानवीय क्षति नभएको उल्लेख गरे । 
 

See More On

सुझावित समाचार