महँगीविरुद्ध एमालेले जनप्रदर्शन गर्ने

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेले महँगीविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

साउन १६ गते वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध  प्रदर्शन गर्न लागेको नेता महेश बस्नेतले जानकारी दिए । 

See More On

सुझावित समाचार