साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत अहिले नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा दोस्रो हाफको खेल चलिरहेको छ ।
दुवैतर्फबाट अहिलेसम्म गोल हुन सकेको छैन । नेपाल र श्रीलंका दुवैले पहिलो हाफमा केही राम्रा अवसर गुमाएका छन् । नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले आजको खेलमा डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवाललाई पनि प्लेइङ सेटमा राखेका छन् । आयुष घलानको कप्तानीमा रहेको टिममा ईश्वर गुरुङले गोलपोस्ट सम्हालेका छन् ।
नेपाल–श्रीलंकाबीचको खेल जारी
नेपाल र बंगलादेशबिच पहिलोपटक टी–२० शृंखला हुने
४ हप्ता अघि
सुझावित समाचार
दसौँ राष्ट्रिय खेलकुद : ३२ खेलमै बागमतीका ६५६ खेलाडी सहभागी हुने
बागमती प्रदेशले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ । प्रदेश खेलकुद विकास…
तामझामविना एसियाडका पदक विजेता खेलाडी पुरस्कृत
यसअघि हल्लीखल्ली गरेर पुरस्कार रकम दिइन्थ्यो, यसपटक सिधै खेलाडीको खातामा रकम जम्मा
तेक्वान्दोका २१ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
जुम्ला । दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लामा आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता सम्पन्न भ…
१२औँ नेपालगन्ज म्याराथन १२ मंसिरमा
नेपालगन्ज/ १२औँ संस्करणको नेपालगन्ज म्याराथन आगामी १२ मंसिरमा हुने भएको छ । यसपटक म्याराथनमा १२ विधामा दौड समावेश गरिएको आयो…
राष्ट्रिय पौडी प्रतियोगितामा कीर्तिमानको ओइरो
१४औँ एनएस पौडीमा एरभिन श्रेष्ठले सर्वाधिक ६, अभिभ प्रधानले चार तथा जेडेन श्रेष्ठले तीन राष्ट्रिय कीर्तिमान राखे काठमाडाै…
लिभरपुल र म्यानचेस्टर सिटीबिचको खेलमा १० जना पक्राउ
खेल चलिरहँदा उपद्रो मच्चाएका १० मध्ये पाँचजनाले अपमानजनक ढंगले नारा लगाएको, दुईजनाले सार्वजनिक नियम तोडेको र एकजनाले मैद…