दुईपाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिँदै ललितपुर महानगरपालिका (फोटोफिचर)

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले अब दुईपांग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ । बिहीबार ‘नगरवासीको सेवामा एक कदम अगाडि’ नारा दिएर ललितपुर महानगरपालिकाले विद्युतीय सवारीको उद्घाटन गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर प्रमुख सीताराम हाछेथूले घन्टी बजाएर उद्घाटन गरेका छन् ।

तस्बिर  

सुझावित समाचार