बागमती प्रदेश सभा बैठक १ बजे

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

आज (बुधबार) बागमती प्रदेश सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेश सभाको दशौँ अधिवेशनको २४औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो ।

गत जेठ १३ गतदेखि सुरु भएको दशौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आव ०७९/८० का लागि बजेट प्रस्तुत गरेको थियो ।

सुझावित समाचार