फुटपाथमा निर्माण सामग्री राख्नेलाई काठमाडाैं महानगर तिरायो ५ हजार

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

फुटपाथ अवरोध गर्नेलाई काठमाडाैं महानगरले कारबाही गरेको छ। पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरू आउन थालेपछि महानगरले कारबाही प्रक्रिया अगाडि बढाएको हो। 

फुटपाथ र सडकमा निर्माण सामग्री राखेको कारण राजन कुमार कार्कीलाई ५ हजार जरिवाना तिराएको जानकारी बुधबार काठमाडौं महानगरले आफ्नो फेसबुक पेजमा राखेको छ। 

सुझावित समाचार