कांग्रेसमा मर्यादाक्रम निर्धारणको प्रस्ताव बैठकमा पेस (मस्यौदासहित)

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको मर्यादाक्रम निर्धारणको प्रस्ताव पेस भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उक्त प्रस्ताव पेस गरिएको हो । मर्यादाक्रम निर्धारणका लागि विभिन्न चार नीतिगत आधार तय गरिएको प्रस्तावमाथि अहिले छलफल जारी छ।

यस्तो छ प्रस्तावित मस्यौदा :

सुझावित समाचार