कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, स्थानीय निर्वाचनबारे प्रतिवेदन प्रस्तुत गर्दै उपसभापति खड्का

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो।

बैठकको सुरुमै अहिले पार्टी उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनबारेको प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।

सुझावित समाचार