छुपुमा छुप रोपौँला धान (फोटोफिचर)

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

असारको महिनालाई रोपाइँको महिना भनिन्छ । मनसुन सुरु भएसँगै खेतमा धान रोपाइँ सुरु हुन्छ । किसान यतिवेला सबै पीडा भुलेर मुठी रोपी मुरी उब्जाउन तल्लीन छन् । ललितपुरको छम्पीमा देखिएका केही दृश्य :

See More On

सुझावित समाचार