वामदेव गौतमले नयाँ दल घोषणा गर्ने

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् ।

मंगलबार दिउँसो ३ बजे भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा नयाँ दल घोषणा गर्न लागेको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए। 

सुझावित समाचार