नयाँ मन्त्रीलाई स्वागत गर्दै निवर्तमान मन्त्री खतिवडा (फोटोफिचर)

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रालयको कार्यभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएपछि उनले पदभार ग्रहण गरेका हुन्।

मन्त्रालयका कर्मचारीहरूले एक कार्यक्रम आयोजना गरी निवर्तमान मन्त्री विरोध खतिवडालाई बिदाइ तथा नवनियुक्त मन्त्री खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई स्वागत गरेका हुन्।

तस्बिरहरू :

सुझावित समाचार