महिला उत्पीडनविरुद्ध आजाद मोर्चाले काठमाडौंमा खबरदारी आन्दोलन गरेको छ। माइतीघर मण्डलामा भएको कार्यक्रममा महिला उत्पीडनविरुद्ध सडक बहससँगै पर्फमेन्स आर्ट, गीत र कविता प्रस्तुत गरिएको थियो।
आन्दोलनमा सहभागीहरुले ‘सम्पादकज्यू के तपाईंको न्युजरुम सुरक्षित छ ?', ‘५० वर्ष नै होस्, तर सजाय पाउनैपर्छ’लगायतका नारा लेखिएका पम्पलेट प्रदर्शन गरेका थिए।
तस्बिरहरु :








