स्थानीयको अवरोधबीच बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको छ। प्रहरीको स्कर्टिङमा केमिकल छर्दै सो क्षेत्रमा फोहोर फाल्न थालिएको हो।
प्रहरीसँगै काठमाडौं महानगरले केमिकल छर्ने गाडी पनि बन्चरेडाँडामा पठाएको छ। सोमबार फोहोर फाल्न दिने सहमति भए पनि मंगलबार बिहानै स्थानीयले सहमति कार्यान्वयन भएपछि मात्रै फोहोर फाल्न दिने बताउँदै फोहोरका गाडी रोकेका थिए।
तस्बिरहरु :










