मन्त्रिपरिषद्को निर्णय : आइतबारको साप्ताहिक बिदा खारेज

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले आइतबारको साप्ताहिक बिदा खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी १ असारदेखि लागू हुनेछ । 

गत २६ वैशाखको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय १ जेठदेखि कार्यान्वयनमा आएको थियो ।

सुझावित समाचार