तस्बिरमा हेर्नुहोस् काठमाडौं महानगरका मेयर बालेन्द्र साहको शपथ

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथग्रहण गराएका हुन्।

साहले नेवारी र नेपाली दुवै भाषामा शपथ लिएका थिए। लगत्तै नगरप्रमुख साहले उपप्रमुख सुनिता डंगोल, ३२ वटै वडाका वडाध्यक्ष तथा वडासदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। कार्यक्रममा उपप्रमुख डंगोलले नेवारी भाषामा नै शपथ लिएकी थिइन्।

सुझावित समाचार