हुम्लामा टेलिफोन र इन्टरनेट सुचारु

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

हुम्लामा तीन दिनदेखि अवरुद्ध टेलिफोन र इन्टरनेट सुचारु भएको छ ।

टेलिफोन, एडिसियलको टावरले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट सञ्चारबिहीन भएको थियोे ।

मंगलबार दिउँसो २ बजेबाट टेलिफोन र इन्टरनेटले काम गर्न थालेको सेवाग्राहीहरूले बताएका छन् । 

सुझावित समाचार