जयनगरबाट जनकपुरका लागि छुट्यो नेपाली रेल (फोटोफिचर)

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

कुर्था–जनकपुर–जयनगर रेल्वे उद्घाटन गरिएसँगै जयनगरबाट जनकपुरधामका लागि नेपाली रेल प्रस्थान गरेको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रुपमा भर्चुअल्ली उद्घाटन गरेपछि रेल जनकपुरका लागि प्रस्थान गरेको हो।

गत फागुन १ देखि उक्त रेल विनायात्रु गुड्दै (ड्राई रन हुँदै) आएको थियो। उद्घाटन भएसँगै अब आइतबारदेखि सर्वसाधारणले रेल चढ्न पाउनेछन्।

तस्बिरहरू :

सुझावित समाचार