लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेस प्रवेश गरेका छन्। आइतबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी प्रवेश गराएका हुन्।

नेपाली कांग्रेस लोकतन्त्रलाई स्थायित्व दिने एक मात्र पार्टी भएको भन्दै यादवले त्यसैलाई आत्मसात् गरेर आफू कांग्रेस प्रवेश गरेको बताए।

सुझावित समाचार