वसन्तपुरमा होलीको उल्लास, हेर्नुहोस् १४ तस्बिर

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

काठमाडौंको वसन्तपुरमा होलीको उत्सव छ। ठूलो संख्यामा युवायुवतीहरू जम्मा भएर वसन्तपुरमा होली खेलेका छन्। हरेक वर्ष वसन्तपुरमा होलीको उत्सव हुने भए पनि कोरोना महामारीका कारण दुई वर्ष त्यहाँ होलीको रौनक छाउन सकेको थिएन। हेर्नुहोस् वसन्तपुरका तस्बिरहरू :

सुझावित समाचार