हराउँदै नेपाली कागज व्यवसाय (फोटोफिचर)

शनिबार, २८ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लाे समय नेपाली कागज बनाउने व्यवसाय झन्डैझन्डै हराउँदै गएको छ। काठमाडौंको मूलपानीस्थित एक कारखानामा भने कामदारहरू नेपाली कागज बनाउँदै गरेका देखिन्छन्। राम्रोसँग घाम नलाग्दा वा पानी पर्दा काम ठप्प त हुन्छ नै, पहिलेको तुलनामा अचेल बजारमा मागसमेत कम रहेको व्यवसायीहरू बताउँछन्। उनीहरूले मासिक एकदेखि दुई लाखसम्मको व्यापार गर्दै आएका छन्।

तस्बिरहरू :

सुझावित समाचार