व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसदबाट अनुमोदन (भिडियोसहित)

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको छ । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रस्ताव बहुमतले अनुमोदन भएको हो ।

सम्झौताका पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो। प्रमुख प्रतिपक्षी एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा भाग लिएन ।

सुझावित समाचार