मन्त्रिपरिषद्‍द्वारा एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । एमसिसीमाथि व्याख्यात्मक प्रस्ताव पारित गरेर मन्त्रिपरिषद्को बैठक सकिएको छ। 

मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा पेस गर्नेछन् । 

यसअघि सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी संसदबाट पास गर्ने निर्णय गरेको थियो ।

सुझावित समाचार