यस्तो छ एमसिसीको व्याख्यात्मक टिप्पणी (पूर्णपाठ)

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाबाट एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुँदै छ। संसद् बैठकमा अहिले एमसिसीबारे सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्। सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो। व्याख्यात्मक टिप्पणीको पहिलो बुँदामा ‘कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको इन्डाे-प्यासिफिक स्ट्राटेजीलगायतका कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा बाँधिएको मानिनेछैन भन्ने घोषणा गर्दछ’ भनिएको छ।

यस्तो छ व्याख्या :

See More On

सुझावित समाचार