सहिदहरूको सालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवा (फोटोफिचर)

आइतबार, १६ माघ, २०७८
डिजिटल संस्करण

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदहरूको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ। दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरूको सालिकमा माल्यार्पण गरेका छन्।

सुझावित समाचार