समूहगत छलफल अवलोकन गर्दै प्रचण्ड (तस्बिरहरू)

मंगलबार, १३ पुष, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक दस्ताबेजमा समूहगत छलफल जारी छ। छलफलका लागि प्रतिनिधिहरूलाई २५ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका नेतालाई अध्ययनका लागि दस्ताबेज दिइएको छ। प्रज्ञा भवन, पार्टी कार्यालय पेरिसडाँडा, एवान पार्टी प्यालेस, क्वालिटी बैंक्वेट बुद्धनगर, काठमाडौं बैंक्वेट थापागाउँलगायतका स्थानमा जारी छलफलको अध्यक्ष प्रचण्डले अवलोकन गरेका छन्।

तस्बिरहरू :

सुझावित समाचार