हिउँको घुम्टो ओढेर मुस्कुराएको हुम्ला (फोटोफिचर)

सोमबार, १२ पुष, २०७८
डिजिटल संस्करण

यतिवेला हिमाली जिल्ला हुम्लाका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । दन्तेलहरझैँ हाँसेका हिउँका कारण डाँडाकाँडा उज्यालिएका छन् । निलो आकाश, पारिलो घाम, डाँँडाका चुचुरामा थपक्क बसेको हिउँले साँच्चै स्वर्गझैँ देखिएको छ यतिवेला हुम्ला । हिउँको घुम्टो ओढेर मुस्कुराएको हुम्लाको  केही तस्बिर :

See More On

सुझावित समाचार