कांग्रेस केन्द्रीय सदस्य अल्पसंख्यक (खुला) मा सुनुवार निर्वाचित

सोमबार, ५ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य अल्पसंख्यक (खुला) मा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । पाँचजना प्रतिस्पर्धीमध्ये विजयी सुनुवारले २१ सय ७१ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्द्वी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत ल्याएका छन्। 

सुझावित समाचार