कांग्रेस महाधिवेशनमा सुरक्षा व्यवस्थामा कडाइ (तस्बिरहरू)

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

पटकपटक कार्यतालिका हेरफेर हुँदै अन्ततः आज शुक्रबारदेखि नेपाली कांग्रेसको महाधिवेशन सुरु भएको छ। महाधिवेशनमा कांग्रेसका नेता कार्यकर्ताका अलावा देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधिहरूको समेत सहभागिता रहने जनाइएको छ। महाधिवेशनमा उपस्थित अतिथि तथा नेता–कार्यकर्ताको सुरक्षालाई ध्यानमा राखेर सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ। महाधिवेशनलाई लक्षित गर्दै पाँच हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।

तस्बिरहरु :

सुझावित समाचार