महाधिवेशनलाई लक्षित गरी विभिन्न स्थानमा झन्डा राख्दै कांग्रेस नेता कार्यकर्ता (तस्बिरहरू)

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा काठमाडौंमा १० हजार झन्डा फहराउने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको प्रचारप्रसार समितिले प्रचारप्रसार अभियानअन्तर्गत आज मंगलबारबाट झन्डा राख्न सुरु गरेको छ। अभियानको शर्माले मंगलबार महाधिवेशनस्थल भृकुटीमण्डपमा झन्डा हस्तान्तरण गरेर सुरुवात गरेका छन्।

तस्बिरहरू :

सुझावित समाचार