सत्तारूढ गठबन्धनको बैठक बस्दै

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अहिले ५ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्न लागेको हो।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र समसामसयिक विषयमा गठबन्धनका दलहरूबीच छलफल हुन लागेको हो। बैठकमा प्रधानन्यायाधीश प्रकरणलगायतका विषयमा समेत छलफल हुने बताइएको छ।

सुझावित समाचार